गायक तथा अभिनेता जयनन्द लामाको निधन | Khabarhub Khabarhub

गायक तथा अभिनेता जयनन्द लामाको निधन


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक तथा अभिनेता जयनन्द लामाको निधन भएको छ ।

मंगलबार राति आफ्नै घरमा लामाको निधन भएको कलाकारहरुले बताएका छन् । गाडीबाट ‌ओर्लेने क्रममा लडेर उनकाे निधन भएकाे बताइएकाे छ ।

उनी पहिल्यैदेखि मधुमेह र उच्चरक्तचापबाट ग्रसित थिए । नेपाल लोक स्टारका निर्णायक समेत रहेका लामा लोक तथा दोहोरी गीतका प्रख्यात सर्जकका रुपमा परिचित छन् ।

उनको निधनमा नेपाली सांगितिक क्षेत्रका कलाकार स्तब्ध छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : २५ बजे

युक्रेनमा रुसी हमला, २० जनाको मृत्यु

किएभ– युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४०

भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै

काठमाडौं– पछिल्लो समय भारतमा रक्षा उद्योगको तीव्र विकास भइरहेको छ

‘बघौरा’ र ‘महारानी’ हेर्न जावलाखेलमा भीड (तस्बिरहरू)

काठमाडौं– विश्व बाघ दिवसको अवसरमा मंगलबार जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका

कोशी प्रदेशसभामा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभाको मंगलबारको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५

तीन हजार २ विन्दुमा नेप्से, १८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३००२.०७ विन्दुमा पुगेको छ