विश्वभर कोरोना निको हुनेको दर बढ्दै « Khabarhub

विश्वभर कोरोना निको हुनेको दर बढ्दै


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४६ हजार संक्रमित थपिँदा २३ लाख ६५ हजार निको भएका छन्।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४२ करोड ९७ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३५ करोड ८२ लाख निको भएका छन्। कोरोनाले अहिलेसम्म विश्वभर ५९ लाख ३५ हजारको मृत्यु भएको वल्डोमिटरले उल्लेख गरेको छ।

२४ घण्टामा मात्रै ९ हजार ९ सय २५ जनाको मृत्यु भएको छ। अझै पनि विश्वभर ६ करोड ५५ लाख सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ५ : ५७ बजे

कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत

कर्णाली– कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता