विश्व इतिहासमा आज: नाजीको स्थापनादेखि सचिनको कीर्तिमानसम्म « Khabarhub

विश्व इतिहासमा आज: नाजीको स्थापनादेखि सचिनको कीर्तिमानसम्म


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नाजी पार्टीको स्थापना
सन् १९२० मा जर्मनीमा नाजी पार्टीको स्थापना भएको थियो। सन् १९२१ मा एडोल्फ हिटलर पार्टीको नेता बनेका थिए।

जर्जियाली क्यालेन्डर सुरु
सन् १५८२ को २४ जनवरीमा पहिलो पटक पोप ग्रेगोरी १३ औं ले जर्जियन क्यालेन्डरको सुरु गर्न आदेश दिएका थिए। सोही समयदेखि जर्जियाली क्यालेन्डर प्रयोगमा आएको विश्वास गरिन्छ।

एन्ड्रिउ जोनसनलाई महाअभियोग
सन् १८६८ मा अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले तत्कालिन राष्ट्रपति एन्ड्रिउ जोनसनलाई महाअभियोग लगाएको थियो। जोनसनले अंगिकार गरेको पुनर्निर्माण नीतिका कारण कट्टरपन्थी रिपब्लिकनहरू क्रुद्ध बनेका थिए।

कम्युनिस्ट पार्टी अफ क्युबा
सन् १९७६ मा क्युबामा फिडेल क्यास्ट्रोको शासनले क्युबाको संविधान अंगिकार गरेको थियो, जसले क्युबामा एक मात्र राजनीतिक दल कम्युनिस्ट पार्टी अफ क्युबालाई मान्यता दिएको थियो।

सन् १९५५ को २४ जनवरीमा अमेरिकी व्यावसायी स्टेभ जब्सको जन्म भएको थियो।

सचिन तेन्दुलकरको किर्तिमानी
सन् २०१० मा भारतका सचिन तेन्दुलकर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा दोहोरो शतक बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए। तेन्दुलकर क्रिकेट जगतमा उत्कृष्ट ब्याट्सम्यानको रूपमा विश्वभर चिनिन्छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : २० बजे

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु