एमाले नेताहरू आन्तरिक छलफलमा « Khabarhub

एमाले नेताहरू आन्तरिक छलफलमा


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

बिहीबार राति बालुवाटारमा नेपाली काँग्रेससँगको बैठक सकिएपछि आन्तरिक छलफलका लागि एमालेका नेताहरू ओली निवास बालकोट पुगेका हुन् ।

नेपाली काँग्रेससँगको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूको मागप्रति सकारात्मक देखिएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।

बालुवाटार बैठकको समीक्षा र अबको रणनीति बनाउन एमालेका नेताहरू आन्तरिक छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १० : ३२ बजे

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग