घरमा किन राखिँदैन शनिदेव, दुर्गाको कालरात्रि स्वरूपको मूर्ति र भैरवनाथको मूर्ति ? « Khabarhub

घरमा किन राखिँदैन शनिदेव, दुर्गाको कालरात्रि स्वरूपको मूर्ति र भैरवनाथको मूर्ति ?


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मूर्ति पूजाको हिन्दु धर्ममा विशेष महत्त्व छ । हिन्दु परिवारका घरमा सानो भए पनि मन्दिर बनाइएको हुन्छ। त्यसमा सबै देवीदेवताको मूर्ति राखिएको हुन्छ तर शनिदेवको राखिँदैन ।

शनिदेवका साथै माता दुर्गाको कालरात्रि स्वरूपको मूर्ति र भैरवनाथको मूर्ति पनि राखिँदैन । न्यायका देवता शनिदेवका उपासक धेरै छन् तर पनि शनिदेवको मूर्ति किन घरमा राखिँदैन होला त ?

पौराणिक मान्यता अनुसार शनिदेवले श्राप पाएका छन् जसअनुसार उनले जसलाई हेर्छन् त्यसको अनिष्ट हुन्छ भन्ने मान्यता छ । यही कारणले शनिदेवको दृष्टिबाट बच्न घरमा उनको मूर्ति राखिँदैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ३६ बजे

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको