भारतमा २४ घण्टामा १० हजार कोरोना संक्रमित थपिँदा ११ हजार निको « Khabarhub

भारतमा २४ घण्टामा १० हजार कोरोना संक्रमित थपिँदा ११ हजार निको


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या दश हजारको हाराहारीमा झरेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३९९ जना संक्रमित थपिएका छन् भने ११ हजार ७७४ जना निको भएका छन् ।

यही अवधिमा २५४ जना संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ५१२ पुगेको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ३२ हजारभन्दा तल झरेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : २५ बजे

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये