विश्वभर थप २० लाख ९९ हजार जना कोरोनामुक्त « Khabarhub

विश्वभर थप २० लाख ९९ हजार जना कोरोनामुक्त


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ९९ हजार कोरोनामुक्त भएका छन् ।

यही अवधिमा निको हुने भन्दा थपिने संक्रमितको संख्या ४ लाखले कम छ । १६ लाख २ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार २५० जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा जर्मनीमा एक लाख ९३ हजार, रुसमा एक लाख २३ हजार, ब्राजिलमा ९० हजार, टर्कीमा ७१ हजार, अमेरिकामा ६९ हजार, फ्रान्समा ५८ हजार जना छन् ।

निको हुनेमा फ्रान्समा २ लाख १४ हजार, जर्मनीमा एक लाख ९३ हजार, अमेरिकामा एक लाख ७७ हजार, रुसमा एक लाख ६७ हजार, स्पेनमा एक लाख एक हजार जना छन् ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ७६०, रुसमा ७८७, ब्राजिलमा ७८१, स्पेनमा २४८, टर्कीमा २६६, जर्मनीमा २३५ र फ्रान्समा १८८ जना छन्।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ४० बजे

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू