गठबन्धन भत्काएर छाड्छौँः नेम्वाङ | Khabarhub Khabarhub

गठबन्धन भत्काएर छाड्छौँः नेम्वाङ


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन भत्किनुको विकल्प नभएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेकपा एमालेसम्बद्ध कानुन व्यवसायीहरूको सम्मलेनमा उपाध्यक्ष नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेको भन्दै भप्किनुको विकल्प नरहेको बताएका हुन् ।

उनले अनैतिक परमादेशबाट बनेको गठबन्धन भत्काएर छाड्ने चेतावनी पनि दिए ।

गठबन्धन तोड्न चाहे पनि आफूहरू सरकार नजानेसमेत स्पष्ट पारे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ५८ बजे

शावित्राको आँशु : बहुविवाह गर्ने प्रहरीलाई कारबाही होस्

काठमाडौं – प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको

व्यावसायिक अकबरे खुर्सानीखेती फस्टाउँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी

रातो खुर्सानीले सजिएको खोकना (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो