प्रतिनिधिसभा बैठक सुरु, एमसीसीमाथि सैद्धान्तिक छलफल « Khabarhub

प्रतिनिधिसभा बैठक सुरु, एमसीसीमाथि सैद्धान्तिक छलफल


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेर अघि सुरु भएको हो । नेकपा एमालेको अवरोधका बीच बैठक चलिरहेको छ ।

बैठकमा एससीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका छन् ।

प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

छलफलमा भाग लिन सभामुख अग्निप्रसाद सापकोटाले सांसद्हरूलाई पाँच–पाँच मिनेटको समय छुट्याएका छन् ।

यसअघि, गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : १७ बजे

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल