पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आयोगद्वारा भ्रष्टाचारको मुद्दा दायर « Khabarhub

पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आयोगद्वारा भ्रष्टाचारको मुद्दा दायर


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । अदालतका उपरजिष्टार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईका अनुसार श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो मागसहितको मुद्दा दर्ता भएको छ।

२०७० सालको तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा श्रेष्ठ पर्यटन मन्त्री थिए । उनी पूर्वसचिव पनि हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ४२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र