भीम रावलले भने– ‘एमसीसीका समर्थक गद्दार हुन्’ « Khabarhub

भीम रावलले भने– ‘एमसीसीका समर्थक गद्दार हुन्’


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद् भीम रावलले एमसीसीका समर्थकहरू गद्दार रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् ।

उनले एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफलका लागि पेश गर्नु नै आपत्तिजनक भएको बताए l

उनले नेपाललाई उपनिवेश बनाउन खोजिएकोसमेत दाबी गरे ।

प्रतिनिधिसभामा आज एमसीसी अनुमोदन गर्ने सरकारको तयारी छ । पहिलो बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने र दोस्रो बैठकमा अनुमोदन गर्ने तयारी छ ।

नेकपा एमालेको अवरोधका बीच बैठक चलिरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ३ : ५८ बजे

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल