एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय « Khabarhub

एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ । आइतबार बेलुकी संसद्‍ भवन नयाँ बानेश्वरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएपछि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

केहीबेरमा प्रतिनिधिसभाको बैठक बस्ने छ । उक्त बैठकमा एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुने तयारी छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ४७ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद