महन्त ठाकुरले भने– ‘चुनावमा एमालेसँग गठबन्धन हुन सक्छ’ « Khabarhub

महन्त ठाकुरले भने– ‘चुनावमा एमालेसँग गठबन्धन हुन सक्छ’


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् ।

मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैै अध्यक्ष ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग केही सिटमा गठबन्धन हुन सक्ने बताएका हुन् । यद्यपि, अहिलेसम्म नेकपा एमालेसँग यस विषयमा कुनै कुरा नभएको पनि उनले स्पष्ट पारे ।

लोसपाका कार्यकारणी सदस्य शरतसिंह भण्डारीसँगै जनकपुरधाम आएका ठाकुरलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : २६ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न