एमाले अध्यक्ष ओलीद्वारा प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन « Khabarhub

एमाले अध्यक्ष ओलीद्वारा प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको प्रदेश नम्बर १ को प्रथम अधिवेशनको उद्घाटन गरेका छन्।

शनिवार बिहान गृह जिल्ला झापा पुगेका उनले बिर्तामोडमा आयोजित अधिवेशनको उद्घाटन गरेका हुन् ।

त्यसअघि अर्जुनधारास्थित सुखानी सहिद स्मृति प्रतिष्ठान पुगेर ओलीले सुखानी हत्या काण्डका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए।

५०औँ सुखानी स्मृति दिवसको अवसरमा ओलीले परिचित झापा विद्रोहका सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सालिकमा माल्यार्पण गरेका हुन्।

साथै‚उनले बिर्तामोडमै नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनको उद्घाटन र झापा गोल्डकपको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १२ : ३४ बजे

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि