दिनहुँ बेसारयुक्त खाना खानुस्, यी चमात्कारिक परिवर्तन पाउनुस् « Khabarhub

दिनहुँ बेसारयुक्त खाना खानुस्, यी चमात्कारिक परिवर्तन पाउनुस्


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले खानामा बेसारको प्रयोग गर्ने गर्दछौँ । बेसारले हामीले खाने खानामा भएको नदेखिने जिवाणु मार्ने गर्दछ । तर यसको अलवा, बेसारको धेरै गुण रहको छ । दिनहुँ बेसारयुक्त खाना खानाले हाम्रो शरिरमा यी चमात्कारिक परिवर्तन पाइने छ ।

१. बेसारमा हाम्रो शरिरमा भएको रोगसँग लड्ने क्षमताको विकास गर्दछ । यदि बेसार खाने हो भने कुनै घाऊ, चोटपटक लागेको पनि छिट्टै निको हुने गर्दछ ।

२. बेसारले बुढेसकालमा हुने रोग, त्यस्तै, मोटोपन, एसिडिटीको कम गर्नुको साथै शरिरमा नचाहिँने विकारको पनि नियन्त्रण गर्दछ ।

३. बेसारले दिमागी क्षमतामा विकास गर्दछ । दिनहुँ बेसार खानाले स्मरण शक्ति तेज हुनुको साथै सोच्ने शक्तिको पनि विकास गर्दछ ।

४. बेसार खानाले हृदयघाटबाट बच्न सकिन्छ ।

५. बेसारले क्यान्सरजन्य रोगलाग्न बाट नियन्त्रण गर्दछ । शरिरमा अनावश्यक रुपमा बढ्ने मासुको डल्ला (ट्युमर)को पनि बेसार खानाले रोकथाम गर्न सकिन्छ ।

६. बेसार खानाले विभिन्न दुखाई पनि कम हुने गर्दछ ।

यसको साथै बेसारले रक्त सञ्चार प्रणालीलाई आवश्यक अनुसार नियन्त्रण पनि गर्दछ । यदि बेसारमा मरिच मिसाएर खाने हो भने रक्तचाप पनि नियन्त्रण हुने गर्दछ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : २७ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु