युक्रेनले आफूहरूका आवश्यकता पूरा गरेपछि मात्र आक्रमण रोकिन्छः पुटिन « Khabarhub

युक्रेनले आफूहरूका आवश्यकता पूरा गरेपछि मात्र आक्रमण रोकिन्छः पुटिन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले युक्रेनमा आफ्नो सैन्य अभियान जारी राखेको छ ।

युक्रेनमा संकट बढ्दै गएको र युद्ध लम्बिए यसको असर अन्य देशहरूमा पनि पर्ने आशंकाका बीच विभिन्न मुलुकका राष्ट्राध्यक्षहरूले रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई युद्धविराम गर्न आग्रह गर्दै आएका छन् ।

यसैक्रममा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पनि यस्तो आग्रह गरेका छन् । अर्दोआनसँग फोनमा कुराकानी गर्दै रुसी राष्ट्रपति पुटिनले युक्रेनले रुससँग लड्न छाडि आफूहरूका आवश्यकता पूरा गरेपछि मात्र आक्रमण रोक्ने बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : ०१ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।