माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना मनोनित (नामसहित) « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समितिमा ९७ जना मनोनित (नामसहित)


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् ।

समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
शंकर दुलाल
ठाकुर बिक
टेकबहादुर मिजार
रणेन्द्र बराइली
कर्णबहादुर बिक
रामलाल बिक

दलित महिला
अनिता परियार

दलित महिला युवा
सपना परियार

मुस्लिम पुरुष
अतर हुसेन
रजि हैदर
कोहिद अन्सारी
इश्रार खान

मुस्लिम महिला
शेख चाँद तारा

मधेसी पुरुष
सूर्य नाथ यादव
अशोक जयसवाल
सत्य नारायण भगत
दिलीप शाह
उमेशकुमार यादव
रामसिंह यादव
राधेश्याम पासवान
शिवराम यादव

मधेसी महिला
निशा साह
इन्धु शर्मा
तारा महता
रूबी कर्ण
सुनिता महतो
अनिता हरिजन
सोनिया यादव

खस आर्य महिला
भेषकुमारी रावत
भवानी थापा
कञ्चन खनाल
गंगा दाहाल
कमल नहकी
करूणा बस्नेत
सीता आचार्य

जनजाति पुरुष
देवेन्द्र श्रेष्ठ
क्षेत्रबहादुर श्रेष्ठ
कुशल लिम्बू
दीर्घ श्रेष्ठ
धनबहादुर मास्की
दिनेश महर्जन
राजकाजी महर्जन
रञ्जित तामाङ
सत्यनारायण शेरचन
भीमकुमारी बाड्खा

जनजाति महिला
पार्वती पुन
दिलमाया रोका
दुर्गा राई
सिर्जना तरामु

मधेस थारू पुरुष
विजय महतो
बिनिता थारू

खस आर्य युवा
जीवन आचार्य
सुमन देवकोटा
सुदीप कुँवर
रमेश मल्ल
खिलप्रसाद बुढाथोकी

केन्द्रीय प्रतिनिधितर्फ
बाबुराम गौतम

जनजाति पुरुष
सूर्यमान दोङ

खसआर्य पुरुष
इन्द्र गोतामे
पारसमणि
शैलेन्द्र घिमिरे

जनजाति पुरुष
कपिल लामा

खसआर्य पुरुष
गोविन्द पौडेल
दीपक कोइराला
कमल चुडाली
नारायण अधिकारी
गगनबहादुर खड्का
मंगलबहादुर शाही
कर्णबहादुर बस्नेत

खस आर्य पुरुष युवा
झपट साउद
शिवसिंह ओली
रत्न ढकाल
नरेन्द्र न्यौपान
सन्तोष विष्ट
लिकराज भण्डारी
सुरेन्द्र बस्नेत
दीपक देवकोटा
उत्तम अधिकारी
विजय गौतम
प्रकाश विकल्प
विमल अधिकारी
डा भरत लामिछाने

प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष
विष्णु सापकोटा
हरि ज्ञवाली
टेकेन्द्र भट्ट
गोपाल शर्मा
खोपबहादुर कँडेल
झलक सिंह
डीपी ढकाल

जनजाति पुरुष
कालीबहादुर मगर

खस आर्य महिला
सुनिता गौतम
सावित्री बुढाथोकी
सरस्वती न्यौपाने
अमृता नेपाल
कृष्णा केसी

खस आर्य पुरुष
रामनारायण बिडारी

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : २० बजे

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं 

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र

एघार करोडको लागतमा दूधमति नदीको उत्खनन

जनकपुरधाम– एघार करोडको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति

कामपाका सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक