नेपाली बजारमा डाबर वाटिका नेचुरल स्याम्पु « Khabarhub

नेपाली बजारमा डाबर वाटिका नेचुरल स्याम्पु


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डाबर नेपालद्वारा डाबर वाटिका नेचुरल स्याम्पु सार्वजनिक गरिएको छ ।

डाबर नेपालले सोमबार कार्यक्रम गरी कम्पनीको नयाँ ब्राण्ड बजारमा ल्याएको हो । ब्राण्ड एम्बासडर स्वस्तिमा खड्का र कम्पनीका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा संयुक्त रूपमा डाबर वाटिका स्याम्पुको उद्घाटन गरिएको छ ।

नेपाली बजार गुणस्तरीय स्याम्पु उपलब्ध गराएको कम्पनीले दाबी गरेको छ ।

यो स्याम्पु कपालको दैनिक आवश्यक हेरचाहका लागि १० प्राकृतिक पोषणले भरिपूर्ण रहेको कम्पनीका व्यापार प्रमुख एच. एस. बेदीले बताए ।

मार्केटिङ प्रमुख गोर्खालीले उपभोक्तालाई सधैँ नयाँ र रोमाञ्चक उत्पादन ल्याउने कम्पनीको प्रयास जारी रहने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : ५४ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको