फोटो सुट : साडीमा ग्ल्यामर अफ्सना « Khabarhub

फोटो सुट : साडीमा ग्ल्यामर अफ्सना


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनोरञ्जन क्षेत्रमा आफ्नो भविष्य देख्नेमा पर्छिन्, अफ्सना थापा। म्युजिक भिडियो, विज्ञापन, सिरियल हुँदै अफ्सना थापा फिल्ममा अभिनय गरिरहेकी छन्। यसै क्षेत्रमा आफूलाई स्थापित गर्ने सोचका साथ संघर्ष गरिरहेकी अफ्सना ५ फिट ४ इन्च अग्ली छिन्।

आफूले पाएको पात्रलाई जीवन्त बनाउने अफ्सना केही समय अगाडिसम्म यस क्षेत्रमा आफूलाई कसरी स्थापित गराउने भन्ने सोचमा थिइन्। उनको संघर्षमा डिजिटल युगले पनि केही सघाएको छ।

आफ्नो प्लेटफर्म क्रिएट गर्नसक्ने ढोका खुलेसँगै उनी सामाजिक सञ्जालमार्फत् आफ्ना फ्यानसँग सम्पर्कमा छिन् । आफ्नो गतिविधिसँगै आफ्नो प्रोजेक्टका बारेमा सामाजिक सञ्जालमार्फत् जानकारी दिने अफ्सनाले सन् २०१५ मा उधुम फिल्ममार्फत अभिनयमा पाइला टेकेकी हुन्। त्यसयता उनले चोखो माया, रुमालै छ चिनो, डाँडाको वरपिपल, साजनलगायत फिल्ममा अभिनय गरिसकेकी छन्।

यिनै अफ्सनाले खबरहबका लागि फोटो पत्रकार कुवेर डंगोलसँग फोटोसुट गराएकी छन्। रंग क्षेत्रले दिने पहिचान र यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएपछि यसैमा आफ्नो भविष्य देख्ने अफ्सनाले सेतो साडी र रातो ब्लाउजमा फोटो सुट गराएकी हुन्। स्विमिङ्ग पुल साइडको छेउछाउमा साडीमा सजिएकी अफ्सनाको सौन्दर्य र ग्ल्यामर तस्बिरमा देख्न सकिन्छ :

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १ : १५ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित