महाअभियोग प्रस्तावमाथि समितिमा हुने छलफलमा भाग लिन्छौँः नेम्वाङ « Khabarhub

महाअभियोग प्रस्तावमाथि समितिमा हुने छलफलमा भाग लिन्छौँः नेम्वाङ


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि समितिमा हुने छलफलमा भाग लिने जनाएका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरूले सदन अवरुद्ध गरिरहेको अवस्थामा महाभियोगका विषयमा समितिमा हुने छलफलमा कुनै असर नपर्ने बताएका हुन् ।

उनले जबराविरुद्धको महाभियोगको प्रस्तावमाथि एमालेले भाग लिने र उचित निर्णय गर्नेसमेत बताएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ५ : १० बजे

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने