छोटो अवधिमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै | Khabarhub Khabarhub

छोटो अवधिमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शौर्य सिमेन्टले आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न सफल भएको छ । शौर्य सिमेन्टले १० महिनामा १० लाखको सिमेन्ट बिक्री गर्ने  आफ्नो लक्ष्य पुरा गरेको छ  ।

कम्पनीले आफ्नो व्यवसायिक उत्पादन २०७८ जेठबाट सुरु गरेको थियो । शौर्य सिमेन्टले  उत्पादनको सुरुबाटै  ग्राहक वर्गको विश्वास जित्न सफल भएको थियो । 

रुस युक्रेन युद्ध तथा कोरोना महामारीबाट प्रभावित निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि  यस कम्पनीको यात्रा अत्यन्तै सराहनीय रहेको छ ।

 कम्पनीले हाल बजारमा शौर्य ओपीसी -५३ ग्रेड, शौर्य ओपीसी- ४३ ग्रेड, पीएससी सिमेन्ट उपलब्ध गराएको छ । कम्पनीले  निकट भविष्यमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको जानकारी दिएको छ । 

हरेक पाइलामा चुनौतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्य तर्फ अघि बढ्दै उदयपुरको सुन जस्तो चुनढुङ्गाबाट उत्पादित यस सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्रान्ड बन्न सफल भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : २६ बजे

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो

दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन

काठमाडौं– निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्कन सकेका छन् ।