महिला हिंसाको घटना बढ्दै गएको भन्दै माइतिघर मण्डलामा प्रदर्शन « Khabarhub

महिला हिंसाको घटना बढ्दै गएको भन्दै माइतिघर मण्डलामा प्रदर्शन


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकमा महिला हिंसाको घटना बढ्दै गएको भन्दै श्रीमती संगठनले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको छ ।

मोरङमा भएको १८ महिने बालिकाको बलात्कार र हत्या तथा अन्य महिला हिंसाको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले तिमिहरु खुलमखुल्ला हिड्ने, हामी भित्रभित्रै पिल्सीने, ’छोरी चेलीको रक्षक, नारी शक्ति एक हौं, बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउ लगायतका प्लकार्ड प्रदर्शन गरेका थिए ।

पछिल्लो समय बालबालिका तथा महिलाहरु असुरक्षित भएको भन्दै राज्यले गम्भीर रुपमा ध्यान दिनुपर्ने भन्दै प्रदर्शन गरिउको संगठनले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ४८ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको