भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सहकार्य सम्झौता « Khabarhub

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सहकार्य सम्झौता


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीचमा सहकार्य सम्झौता भएको छ ।

संघका अध्यक्ष शिवप्रसाद मानन्धर र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यसअवसरमा उद्योग व्यवसाय बिमाको आवश्यकता र फाइदा विषयक अन्तर्क्रिया पनि गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमाको अपरिहार्यताका बारेमा चर्चा गरेका थिए ।

त्यस्तै, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौता भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा अन्य सहभागीहरूले बिमाको महत्वबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १० : ५० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर