पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

पेट्रोल, डिजेल र मट्टितेलमा पाँच–पाँच रुपैयाँ वृद्धि


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले दुई हप्ता नबित्दै पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलमा पाँच–पाँच रुपैयाँ बढाइएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : ४४ बजे

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या सातमा झार्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ

महोत्तरीमा मनाइयो छठ पर्व 

महोत्तरी– मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको चौथो दिन आज उदाउँदो  सूर्यलाई अर्घ्य दिँदै

झापामा बस दुर्घटना, १९ जना घाइते

झापा– झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान

पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको