गोंगबुबाट १ लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित १ जना पक्राउ « Khabarhub

गोंगबुबाट १ लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित १ जना पक्राउ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले गोंगवुस्थित एक घरमा छापामारि शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । १ लाख ५२ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ पर्नेमा पोमबहादुर कुँवर छन् ।

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार, नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार भएका छन् । प्रहरीले एकजनाको कोठाबाट एक हजार दरका ११ वटा र अर्कोको कोठाबाट १४१ वटा नक्कली नोट फेला पारेको हो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ४७ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य