मेस्सीका छोरालाई मन पर्ने टीम रियल, मड्रिडको गोलमा गरे सेलिब्रेट « Khabarhub

मेस्सीका छोरालाई मन पर्ने टीम रियल, मड्रिडको गोलमा गरे सेलिब्रेट


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो माहिलो छोराले रियल मड्रिडको गोल सेलिब्रेसन गर्ने गरेको खुलासा गरेका छन् । मेस्सीले टिवाइसी स्पोट्ससँग बोल्दै आफ्नो माहिलो छोरो काकाले दिक्क पार्दा रियल मड्रिडको गोलमा सेलिब्रेसन गर्ने गरेको खुलासा गरेका हन् ।

मेस्सीले भने, ‘मेटाओले आफ्नो काका थियागो र आफ्ना हजुबुबासँग दिक्क महसुस गरिरहँदा रियल मड्रिडको गोलमा उत्सब मनाउने गरेको बताएका छन् ।

बार्सिलोनाले रियलसँगको खेल हार्दा उनका छोराले बुबा मेस्सी र काका थियागोलाई जिस्काउने गरेको पनि मेस्सीले जनाएका छन् । ‘मेटाओले सबै टिमका सर्टहरु मन पराउँछ र लगाउँछ पनि,’ मेस्सीले भने । उलने अन्तिम पटक हामीले सान्टियागोमा लिभरपुलसँग खेलिरहँदा आफूलाई भनेको कुरा सुनाउँदै मेस्सीले भने, ‘बुबा म लिभरपुलको समर्थन गर्छु । त्यसैले तपाईहरुलाई हराउँछ ।’

‘उनी सामान्य कुराहरु बुझ्छन्, तर, अहिलेसम्म त्यो कुरा रियालाइज गर्न सकेका छैनन् । त्यस्तै, एक पटक हामीले भ्यालेन्सियालाई पराजित गरेका थियौं । त्यसमा उनले भनेका थिए,‘भ्यालेन्सियाले तपाईहरुलाई हरायो हो ।’ भन्दै प्रश्न गरेका थिए ।’

‘मेटाओ सधै टेलिभिजन हेर्छन् र रियल मड्रिडको गोल सेलिब्रेट पनि गर्छन्, जब थियागोले उनलाई दिक्क लगाउँछन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  १ : १० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु