आयरल्याण्डसँग बराबरीमा रोकियो बेल्जियम « Khabarhub

आयरल्याण्डसँग बराबरीमा रोकियो बेल्जियम


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटलबमा बेल्जियम र आयरल्याण्डले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बेल्जियमले आयरल्याण्डसँग २–२ गोलको बराबरी खेलेको हो ।

बेल्जियमका लागि खेलको २२ औं मिनेटमा मिची बात्सुआइले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा चिडोजी ओग्बेनेले गोल गर्दै आयरल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

पहिलो हाफ बराबरीमा टुंगिएको खेलको ५८ औं मिनेटमा हान्स भानाकेनले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । तर, त्यो अग्रता खेलका ८५ औं मिनेटमा एलन ब्राउनी तोडे । एलनको गोलसँगै आयरल्याण्ड र बेल्जियमले २–२ को बराबरीमा चित्त बुझाएका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ४८ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा