जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्छः अध्यक्ष तिमिल्सिना « Khabarhub

जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्छः अध्यक्ष तिमिल्सिना


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गरेको कार्यक्रममा तिमिल्सिनाले जनताप्रतिको उत्तरदायित्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन् ।

उनले स्थानीय तहमा दोहोरिन चाहनेले पनि आफूले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् ।

देश बनाउने काम प्रत्येक नागरिकको पनि रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले नागरिकलाई देशप्रति उत्तरदायी बनाउने काम जनप्रतिनिधिकै रहेको बताए ।

उनले भ्रमपूर्ण कुराबाट सचेत रहेर विवेकपूर्ण तरिकाले जनप्रतिनिधिको छनौट गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा गाउँ सभा/नगरसभा सञ्चालन तथा कानुन निर्माण प्रकृयासम्बन्धी स्रोत पुस्तिका विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : २३ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी