त्रिकोणात्मक सिरिजः पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल | Khabarhub Khabarhub

त्रिकोणात्मक सिरिजः पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेल सोमबार नेपालले पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ।

सिरिजको पहिलो खेल नेपालले पीएनजीसँग दिउँसो साढे १२ बजेबाट खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पीएनजीसँग खेल्न लागेको हो।

सिरिजको दोस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ। सिरिजका तीन टोलीमध्ये नेपाल आईसीसी वरियतालाई हेर्दा बलियो देखिन्छ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ८ : ३७ बजे

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

सिरहा – सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको

भूकम्पपीडित अफगानी नागरिक खुला आकाशमा रात बिताउन बाध्य

अफगानिस्तान – पूर्वी अफगानिस्तानमा विनाशकारी भूकम्प गएको तीन दिनसम्म पनि

ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम

ललितपुर– ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरु गरेको छ

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं– काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१-००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज