लिची खानुहुन्छ ? फाइदाबारे जानिराख्नुस् | Khabarhub Khabarhub

लिची खानुहुन्छ ? फाइदाबारे जानिराख्नुस्


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी शुरु भएसँगै लिचीको सिजन पनि शुरु भइसकेको छ ।  बजारका फलफूल पसल र ठेलाहरुमा पनि चिल्लीका झुप्पाहरु सजाउँदै व्यपारीहरु लिचीको व्यापारमा व्यस्त बन्न थालेको पाइन्छ ।

लिची सम्झिने वित्तिकै तपाईको मुखमा पानी रसाउँछ होला । लिची खान मन नपराउने व्यक्ति सायदै कम होलान् । गर्मी महिनामा पाहिने फलफूल मध्ये लिची पनि एक हो ।

लिची स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । लिचीमा भिटामिन ए, सी र बी, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन लगायतका पोषण तत्वहरु पाइन्छ ।

लिची मानव स्वास्थ्यका लागि उत्तम फल हो । सही मात्रामा लिची खानुभयो भने यसले तपाईको स्वास्थ्यमा लाभ पुर्‍याउँछ ।

लिचीका फाइदाहरु यस्ता छन्

–तौल नियन्त्रण गर्न

–रोगसँग लड्ने क्षमता बढाउन

–गर्मीमा पानीको अभाव परीपूर्ती गर्न

–लिचीमा हुने क्याल्सियम, फस्फोरसले बालबालिकाको शारीरिक विकासमा सहयोग पुर्‍याउँछ,

–हरेक दिन लिची खाने बानीले शरीरमा अनावश्यक कोशिका उत्पादन हुन दिँदैन र क्यान्सर हुनबाट बच्न सकिन्छ,

–अल्सर, पेट फुल्ने, वान्ता हुने र झाडापखाला लाग्नबाट बचाउँछ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ५६ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण