काठमाडौँ – भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
एक साताअघि बढेको पेट्रोलको मूल्य अहिले लिटरको ११८ भारतीय रुपैयाँ पुगेको छ ।
डिजेलको भाउ पनि बढेर लिटरको एक सय नाघेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
रुस युक्रेन युद्धका कारण आपूर्तिमा कटौती भएपछि एक सातामा दुई पटक भाउ बढेको हो ।
प्रतिक्रिया