फिफा विश्वकप फुटबलको ‘ड्र’ आज « Khabarhub

फिफा विश्वकप फुटबलको ‘ड्र’ आज


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज शुक्रबार हुँदैछ ।

कतारको दोहामा २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपका लागि आज राति पौने १० बजे समूह विभाजन ‘ड्र’ गरिने आयोजक फिफाले जनाएको छ ।

विश्वकपका लागि २९ राष्ट्र छनोट भइसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ ।

३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गर्ने चलन छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : ३५ बजे

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका

रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई

काठामाडौं- ‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न