प्रधानमन्त्रीलाई पुर्‍याएर फर्किएको प्रहरी जीपले मोटरसाइकललाई ठक्कर « Khabarhub

प्रधानमन्त्रीलाई पुर्‍याएर फर्किएको प्रहरी जीपले मोटरसाइकललाई ठक्कर


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएर फर्किएको सुरक्षाकर्मीको गाडीले एक मोटरसाइकललाई ठक्कर दिएको छ ।

शुक्रबार दिउँसो भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवालाई विमानस्थल पु¥याएर फर्किरहेका प्रहरीको जीपले कोटेश्वर चोकमा मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएका हुन् ।

प्रहरीको जीपले बाग्मती प्रदेश ०३२ प ८५६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

सडकमा जीपको खोल्दा मोटरसाइकलसँग ठोक्किएको प्रत्यक्षदर्शीले जनाएका छन् । घाइते भएका चालकलाई प्रहरीले आफ्नो भ्यानमा राखेर लगेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : २२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक