मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन सार्वजनिक « Khabarhub

मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन सार्वजनिक


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  मधेशी आयोगले “नेपालमा मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन-२०७८” सार्वजनिक गरेको छ ।

यो प्रतिवेदन अहिले सबैको सुझाव र पृष्ठपोषणका लागि आयोगको वेबसाइटमा उपलब्ध गराइएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालमा बस्ने मधेशी समुदायको पहिलोपटक संवैधानिक आयोगले आफ्नो दायित्वअनुसार थर सूचीकरण गरेको छ ।

प्रतिवेदनमाथि सुझावहरू प्राप्त भएपछि अन्तिम रूप दिएर नेपाल सरकारलाई राजपत्रमा प्रकाशित गर्न आयोगले सिफारिस गर्ने अध्यक्ष डा. विजयकुमार दत्तले बताएका छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : ४४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक