भारतमा पछिल्लो २४ घन्टामा २८ जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

भारतमा पछिल्लो २४ घन्टामा २८ जना कोरोना संक्रमितको मृत्यु


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घन्टामा १ हजार ३३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ४ करोड ३० लाख २५ हजार ७७५ पुगेको छ।

एक दिनकै अवधिमा २८ जना संक्रमितको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५ लाख २१ हजार १२९ पुगिसकेको छ ।

मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७०४ छ । भारत सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ५६ बजे

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका