बनारसमा मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवाको स्वागत गर्ने « Khabarhub

बनारसमा मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवाको स्वागत गर्ने


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बनारस जाँदैछन्।

त्यहाँ देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दोस्रोपटक मुख्यमन्त्री बनेका योगी दोस्रो कार्यकालमा पहिलोपटक बनारस आउन लागेका हुन्।

उनले प्रधानमन्त्री देउवासँग भेट्ने तयारी छ। प्रधानमन्त्री देउवासँगको भेटमा उनले दुई देशको धार्मिक, सांस्कृतिक पक्षबारे चर्चा छ।

यसक्रममा योगीले बनारसको विकास कार्यको पनि समीक्षा गर्नेछन्। गत विधानसभा निर्वाचनमा गोरखपुरबाटै विजयी भएका योगी नेपाली समुदायसँग निकट मानिन्छन्।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : ४६ बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण