एएफसी कप छनौट प्ले अफमा मछिन्द्रको खराब सुरुवात « Khabarhub

एएफसी कप छनौट प्ले अफमा मछिन्द्रको खराब सुरुवात


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी कप छनौट २०२२ को प्ले अफमा नेपालको मछिन्द्र फुटबल क्लबले खराब सुरुवात गरेको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार जारी खेलको पहिलो हाफमा श्रीलंकाको लिग विजेता ब्लु स्टारले मछिन्द्र फुटबलमाथि २–० गोलको अग्रता बनाएको हो ।

खेलको पहिलो हाफमा ब्लु स्टारका लागि कईयोम र शेनालले १–१ गोल गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : १४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार