स्पोर्टस अवार्डमा रुस्लान सह–प्रायोजक « Khabarhub

स्पोर्टस अवार्डमा रुस्लान सह–प्रायोजक


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डलाई विजय डिस्ट्रिलरीको रुस्लानले सह–प्रायोजन सम्झौता गरेको छ ।

शुक्रबार कार्यक्रमका आयोजना गरेर मञ्चका अध्यक्ष देबेन्द्र सुबेदी र जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताको अवधि एक बर्षको रहने मञ्चका अध्यक्ष सुवेदीले बताए । जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक जोशीले खेलकुद क्षेत्रको विकासमा मञ्चले खेलेको भूमिकाको प्रशंसा गर्दै आफूहरुले सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

नेपाली खेलकुदकै प्रतिष्ठित खेलकुद अवार्डको १६ औं संस्करण आगामीअसार १७ गते आयोजना हुँदैछ । यस पटकको अवार्ड कार्यक्रममा नै विधाका खेलाडी र खेलकर्मी सहित एक जना अन्तराष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ६ : २४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने