एकैपटक ६७३ जना इन्सपेक्टरको सरुवा, को-कहाँ ? (सूचीसहित) « Khabarhub

एकैपटक ६७३ जना इन्सपेक्टरको सरुवा, को-कहाँ ? (सूचीसहित)


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षक ‘इन्सपेक्टर’ को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार ६७३ जना इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।

विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ३३ बजे

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले गरे डब्लूएचओको बजेट कटौती

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय