दिल्लीद्वारा कोलकाता समक्ष २ सय १६ रनको लक्ष्य प्रस्तुत « Khabarhub

दिल्लीद्वारा कोलकाता समक्ष २ सय १६ रनको लक्ष्य प्रस्तुत


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाईट राइडर्सलाई २ सय १६ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईस्थित ब्रेबोर्न रंगशालामा जारी खेलमा पहिले टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन बनायो ।

दिल्लीका लागि डेभिड वार्नरले ६१ रन र पृथ्वी शले ५१ रन जोडे । बलिङ गरेको कोलकाताका लागि सुनिल नारायणले २ र वरुण चक्रवर्तीले १ विकेट लिए ।

अंकसहित तालिकाको सातौँ स्थानमा भएको दिल्ली दोस्रो जितको खोजीमा छ । ४ खेलमा ३ जित निकालेको कोलकाता भने ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : ५३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको