छायाङ्कनमा ‘रीत’ « Khabarhub

छायाङ्कनमा ‘रीत’


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताप्लेजुङको सिनाममा हाल फिल्म ‘रीत’को धमाधम छायांकन भइरहेको छ ।

फाल्गुनन्द लिङ्देन फिल्म्सद्वारा निर्माण गरिरहेको यो फिल्ममा निर्देशन दिनेश लिङदेनले गरिरहेका छन् ।

लिम्बु भाषा संस्कृतिमा आधारित फिल्ममा लक्ष्मी योङ्हाङ, विमला खजुम, तान्छो हाङ इङ्नाम, यासेली योङ्हाङ, सागर केरुङ, रत्ना लिङ्देन, पुर्न सेलिङ, एन्जिला नेम्बाङ, नन्दु तुम्बापो, भीम थेबे, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु लिम्बु, नितु नेम्बाङ, एस्थर खालिङलगायतको अभिनय छ ।

फिल्ममा सागर केरुङको कथा, मान तबेबुङ नाजम र अशोक लोहरुङको संगीत, सुमन तामाङको छायांकन छ । निर्देशक लिङ्देनका अनुसार फिल्म ताप्लेजुङको अलावा पाँचथर, इलाम, झापा र काठमाडौँमा पनि छायांकन गरिनेछ । फिल्मको प्रस्तुतकर्ता विष्णु इङ्नाम हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : १४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा