सञ्जिवसँग गायिका मेलिना राईले गरिन् इंगेजमेन्ट « Khabarhub

सञ्जिवसँग गायिका मेलिना राईले गरिन् इंगेजमेन्ट


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कम्मरमाथि पटुकी, पल भरमै खुशी, कर्लीकर्ली कपाल, कुटुमा कुटु जस्ता गीत गाएर चर्चित बनेकी गायिका मेलिना राईले सञ्जिब बराइलीसँग इंगेजमेन्ट गरेकी छिन् ।

मेलिना स्वयंले सञ्जिवसँगको फोटो राख्दै इंगेज्ड भएको जानकारी गराएकी हुन् । मेलिना र सञ्जिव एक वर्षदेखि प्रेममा रहेका थिए ।

सञ्जिव पेसाले गिटारिष्ट हुन् । एरेन्जर तथा गिटारिस्ट गोपाल रसाइलीको समूहमा रहेर काम गर्दै आएका थिए । मेलिना आधुनिक तथा पाश्र्व गायनमा अन्जु पन्तपछि सर्वाधिक रुचाइएकी गायिका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ४४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा