‘शमशेर’मा थपिए प्रकाश र सुमन « Khabarhub

‘शमशेर’मा थपिए प्रकाश र सुमन


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक फाइनल नभएता पनि फिल्म ‘शमशेर’ युनिटले अन्य कलाकारहरूलाई अनुबन्धित गरिरहेको छ ।

केही दिन यता कलाकारहरूको लाइनअप गरिरहेको टिमले अभिनेता प्रकाश शाह र एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थी सुमन थापा अनुबन्धित गरेको छ । अभिनेता मनिष राउत र गौरव पहारी पश्चात टिमले अन्य कलाकारहरू पनि लाइनअप गरिरहेको हो ।

एक्सन जनरामा निर्माण गरिने  फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको ब्यानरको लगानी रहनेछ । फिल्ममा हिमेश पन्त, सुमन गौतम, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुलीलगायतका कलाकारको पनि अभिनय रहनेछ ।

काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा छायांकन गरिने फिल्म सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य निर्माण हुनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहने छन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : २८ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक