स्पेजियामाथि इन्टरको सहज जित « Khabarhub

स्पेजियामाथि इन्टरको सहज जित


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले स्पेजियालाई ३-१ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा मार्सेलो ब्रोजिभिकले इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

७८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

८८औं मिनेटमा गीउलियो मागोइरेले गोल गर्दै स्पेजियालाई २-१ को स्थितिमा ल्याए पनि इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई ३-१ को जित दिलाए ।

यस जितसँगै ३२ खेलमा ६९ अंक जोडेको इन्टर दोस्रो स्थानमा रहेको छ भने स्पेजिया ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ५५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा