रेनसमाथि मोनाकोको पुनरागमन जित « Khabarhub

रेनसमाथि मोनाकोको पुनरागमन जित


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रेन्च लिग वान फुटबलमा मोनाकोले रेनसलाई ३-२ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा मोनाकोले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको तेस्रो मिनेटमा फ्लाभ्निले गोल गर्दै रेनसलाई अग्रता दिलाएका थिए भने इन्जुरी समयमा मार्टिनले पेनाल्टीबाट गोल गर‍े। तर त्यो जितका लागि पर्याप्त भएन ।

मोनाकोका लागि १२औं मिनेटमा भान्डरसन, ५५औं मिनेटमा विसम बेन एड्डर र ७७औं मिनेटमा म्यरोन बोअडुले गोल गरेका थिए ।

यस जितसँगै ३२ खेलमा ५३ अंक जोडेको मोनाको चौंथो स्थानमा छ भने तेस्रो स्थानको रेनसले ३२ खेलमा ५६ अंक जोडेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ३५ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध