एसी मिलानले जिनोआलाई हरायो | Khabarhub Khabarhub

एसी मिलानले जिनोआलाई हरायो


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा एसी मिलानले जिनोआलाई २-० ले हराएको छ ।

शुक्रबार राति भएको खेलमा मिलानलाई जित दिलाउन ११ औं मिनेटमा राफेल लिओ र ८७ औं मिनेटमा जुनियर मेस्सीअसले एक-एक गोल गरेका हुन्।

जितसँगै ३३ खेलमा ७१ अंक जोडेको मिलान शीर्ष स्थानमा रहेको छ भने जिनोआ २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ५२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा