घरेलु मैदानमै पराजित भयो बार्सिलोना « Khabarhub

घरेलु मैदानमै पराजित भयो बार्सिलोना


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना सोमबार राति काडिजसँग पराजित भएको छ । ​बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो ।

सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले पराजित भएको हो ।

काडिजलाई जिताउन लुकास पेरेजले ४८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ ।

काडिज १६ औं स्थानमा रहेको छ ।

बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : ४८ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार