एमालेले भोलि स्थापना दिवस मनाउने, पार्टी कार्यालय सारिने « Khabarhub

एमालेले भोलि स्थापना दिवस मनाउने, पार्टी कार्यालय सारिने


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले भोलि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ ।

७४ औँ स्थापना दिवसको अवसरमा भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

तुल्सीलाल स्मृति भवनमा पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण तथा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिकलगायतका कार्यक्रम राखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १० : ३७ बजे

मकवानपुरको जुराखेतमा न्यायाधीश डाँगी सवार गाडी दुर्घटना: ६ जना घाइते

काठमाडौँ- काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उच्च अदालत जनकपुरको अस्थायी इजलास

कृषिसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा