पूर्वराजदूत लक्की शेर्पा लगायत एमाले प्रवेश « Khabarhub

पूर्वराजदूत लक्की शेर्पा लगायत एमाले प्रवेश


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वराजदूत लक्की शेर्पा एमालेमा प्रवेश गरेकी छिन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा शेर्पा एमालेमा प्रवेश गरेकी हुन् । पूर्वराजदूत शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

शेर्पाले बामपन्थी एकताका लागि पार्टी प्रवेश गरेको बताइन् ।उनी संविधानसभा सदस्यसमेत भइन् । माओवादी कोटाबाट उनी अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएकी थिइन् ।

त्यसैगरी माओवादी पोलिटब्युरो सदस्य तथा प्रमुख केन्द्रीय सहकारी विभाग धर्मदत्त देवकोटा, पूर्वमेयर शालिकराम पौडेल, सागर ढकाल, डा.ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीले पनि पार्टी छाडेका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ४७ बजे

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न