अमलाका अचुक फाइदाहरु जानीराखौं « Khabarhub

अमलाका अचुक फाइदाहरु जानीराखौं


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमला खानु मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अमलामा औषधीय गुण भएकै कारण आयुर्वेदिक औषधिमा अमलाको अधिक प्रयोग भएको पाइन्छ ।

अमलालाई कुटेर कपालमा लगाउँदा कपाल झर्न तथा टुक्रनबाट रोक्छ । कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । अमलाको जुसमा थोरै मह मिसाएर पिउँदा आखाँको ज्योती बढ्ने एक अध्ययनले देखाएको छ ।  अमला खानु आँखाका लागि निकै स्वास्थ्यवर्धक मानिन्छ । यसको नियमित सेवनले रतन्धो रोग हुनबाट जोगाउने चिकित्सकहरु बताउँछन् ।

अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरू हुन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

नियमित रूपमा अमला खाँदा यसले शरीरको सेल बढाउँछ र स्फूर्ति दिन्छ । अमलाले रक्तसन्चालन गराउनुका साथै मुटु सम्बन्धि रोग लाग्नबाट पनि बचाउँछ । डाइबेटिजका बिरामीका लागि पनि अमला निकै लाभदायक मानिन्छ ।

यसले मेटाबोलिजम बढाउनुका साथै शरीरमा तागत दिन्छ । अमलामा पाइने फाइबरले पाचन प्रणालीलाइ मजबुद बनाउछ । अमलामा पानीको मात्रा हुनाले पिसाब सम्बन्धि समस्या पनि हटेर जान्छ । त्यस्तै, अमलाले चाउरीपना हटाउने समेत काम गर्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : ५७ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु